Bhimeshwor Agriculture and research pvt. ltd

अकवरे खुर्सानी टिपेर, लोकल हांस कुखुरा काटेर, अण्डा फुटायर,माछा मारेर तारेर, ताजा दूध दोहेर अनि तताएर खान पाइन्छ । झुसे तिल, एभोकाडो, पिकानट र किविको व्यावसायिक खेती देख्न, हेर्न र घुम्न पाइन्छ । चरिकोट सातडोबाटोबाट ४ किमिको दुरिमा ।

Contact Us

नेपाली साहित्य जगतमा ‘युगकवि’का रुपमा प्रख्यात छन् । उनका कवितामा सरल, सरस र मीठो तथा सुकोमल भाषाशैलीको पैयोग गरिएको हुन्छ । नेपाली कविता साहित्यका क्षेत्रमा स्वच्छन्दतावादी, प्रगतिवादी कविका रुपमा परिचित कवि श्रेष्ठले थुप्रै कविताका अतिरिक्त उर्वशी मंगलमान, नेपाल जस्ता खण्डकाव्यहरु लेखेर नेपाली साहित्यमा ठूलो योगदान पु¥याएका छन् । उल्लिखित माथि दिइएका सुन्दर एवम् भावपूर्ण पंक्तिहरु कवि